बिएल संवाददाता
एमाले सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गरेर सरकारले नेपाललाई उत्तर कोरिया बनाउन लागेको आरोप लगाएका छन्।
बिहीबार सञ्चार मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि गोकुलको यस्तो प्रतिक्रिया आएको हो।
गोकुलले आफूले नियमनका लागि प्रविधिको प्रवन्ध मिलाउने र कानुन बनाउने कुरा गरेको भन्दै विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउन नपाउने बताए।
‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि,’ गोकुलले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया