शनिबार, ०२ अगस्ट २०२५

अपडेटः भियतनाममा आँधीबेहरीले जहाज पल्टाउँदा ३८ जनाको मृत्यु

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए।

बिएल संवाददाता

बिएल संवाददाता - हनोई, भियतनाम

एन्फाले स्पष्टीकरण सोध्यो, प्याट्रिकले पठाए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले  कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी

रुसले शनिबार आफ्नो सेनाले युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको घोषणा गरेको छ। युक्रेनले पनि सोही दिन रुसी आक्रमणलाई प्रतिवाद गरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लिङ्देनले उपाध्यक्षबाट हटाएपछि निर्वाचन आयोग गुहार्दै गिरी

त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीबाट बच्न र बचाउन प्रधानमन्त्रीकाे निर्देशन

आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिरोले घर पुरियो, दम्पत्ति वेपत्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार टोली घटनास्थलतर्फ जाँदैछ। घटनाबारे विस्तृत विवरणहरू आउन सकेको छैन।  शनिबारदेखि नै त्यस क्षेत्रमा अविरल वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा, उचित समयमा निर्णय लिने बैठकको निष्कर्ष

बैठकमा अधिकांश सदस्यले अझै एक कार्यकाल पार्टी अध्यक्षमा केपी ओलीको विकल्प तयार नभएको धारणा राखेका थिए। विद्या पक्षका नेताहरूसमेत खुलेर बोल्न सकेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ताले थलिएको नेपाली कांग्रेस

यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको माडीमा शैक्षिक सामग्री खरिदमा अनियमितता: चार दलको विरोध

नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियामा भएको अनियमितता सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

२९ वर्षको उमेरमै १५ सय सर्प उद्धार गरिसकेका ‘सर्प मित्र’ रमेश

२९ वर्षका रमेशले अहिलेसम्म १,५०० भन्दा बढी सर्पको उद्धार गरिसकेका छन्- त्यो पनि न त कुनै तलब, न त संस्थाको नाममा, पूर्ण रुपमा स्वयंसेवाका साथ, जोखिम मोलेर।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी, मोरङ

‘दुई ठूला दलको गठबन्धन संसारमै बिरलै, सरकार परिवर्तन हुँदैन’

उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरले प्रधानमन्त्री बन्ने सपना नदेखे हुन्छः एमाले नेता पोखरेल

उनले कांग्रेस नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे। उनले भने, ‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न। अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ। त्यस्तो सम्भावना देख्दिनँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू-२० महिला फुटबलः भुटानविरुद्ध नेपालको शानदार जित

नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक-एक गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

एमाले पोलिटब्यूरोमा ‘विद्या-शेखर-प्रचण्ड’ मिलेर नयाँ सत्ता समीकरण बनाउन लागेको चर्चा

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेस-एमालेका असन्तुष्ट पक्षले प्रचण्डसँग मिलेर ओली सरकार ढाल्ने प्रयास गरेको चर्चाको विषय उठान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओलीले गठबन्धन टिकाउन आरजु र जयवीरलाई ‘रविको हालत’ बनाइदिने धम्की दिए’

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा सांसद मोहनबहादुर बस्नेतलाई तानेर ओलीले देउवामाथि दबाब बढाएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चार उद्यमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरिरहेको छ। सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धी भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कामना सेवा विकास बैंक ‘बीपिए अवार्ड २०२४’ बाट सम्मानित

काठमाण्डौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक तोयम रायाले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं