बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैंमा काठमाडौं उपत्यका बाहिरिने यात्रुहरूलाई मध्यनजर गर्दै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरेको छ।
दसैंमा बाहिरिने र दसैं सकिएपछि उपत्यका भित्रिने सवारीसाधनलाई दसैं अवधिभर निःशुल्क सुरुङमार्ग प्रयोग गर्न दिने विषयमा छलफल भइरहेको मन्त्रालयले जनायो।
आगामी पुसदेखि औपचारिक रुपमा सञ्चालनमा आउन लागेको सुरुङमार्ग परीक्षणको रुपमा दसैंमा प्रयोग गर्न दिन लागिएको हो।
यद्यपि काम अन्तिम चरणमा रहेको र काम पूरा भइनसकेकाले कसरी प्रयोग गर्न दिने भन्नेमै छलफल चलिरहेको बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया