शनिबार, ०२ अगस्ट २०२५

३२ लाख घुसकाण्डमा मुछिएमा मन्त्री भन्छन्ः राजीनामा दिन्नँ

पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन लागि परेका गिरोहसँग घुस लिएको अडियो प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपर्‍यो। तर, उनै मन्त्रीले गुप्ताले समेत डामेका मन्त्री अधिकारी भने पदमै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३२ लाखबारे मन्त्रीको स्पष्टीकरणः बिचौलियाको पक्षमा काम नभएपछि ‘चरित्रहत्या’ गरियो

बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले आफ्नो उद्देश्य पूरा नपाएपछि अडियो सार्वजनिक गरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले क्षति गरेको स्याफ्रुबेसी-रसुवागढी सडक र सीमा पुल निर्माणमा चीनको चासो

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रकमाथि चढेर तार पन्छाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, दुईजना अचेत

उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन। ट्रकमै करेन्ट प्रवाह हुँदा ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका-७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

‘विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैन, पार्टी चलाउने अनुभव छैन’

बिहीबार युट्युबमा सार्वजनिक पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा ओलीले भण्डारीसँग लिडरसिपमा बसेर काम गरेको संगठनात्मक कुनै अनुभव नरहेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारलाई सडक आन्दोलनबाटै हटाइदिने प्रचण्डको चेतावनी

संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको दाबी गर्दै उनले भने, ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२७ वर्षीया महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

देशका कुनाकाप्चामा शिक्षाको पहुँच पुर्‍याउन चुनौती छः देउवा

उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो औँल्याए। दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘वरिष्ठ उपाध्यक्ष’ खारेज गर्दै एमाले, विद्याको व्यवस्थापनका लागि ‘सहअध्यक्ष’!

हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन्। उक्त संशोधनसहित विधान पारित भएमा उनलाई सकस पर्ने देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तृप्ति डिमरीकाे जन्मले खुसी थिएनन् परिवार !

तृप्ती डिमरी हाल आफ्नो आगामी फिल्म धडक–२ को प्रचारमा व्यस्त छिन्। हालै एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो परिवारका केही मानिसहरू आफ्नो जन्मबाट खुसी नभएको खुलासा गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एयर इन्डिया विमान दुर्घटना: पाइलटले नै रोकेका थिए फ्यूल सप्लाई!

बुधबार सार्वजनिक रिपोर्टमा को-पाइलट क्लाइभ कुन्दरले पाइलट सुमित सभरवाललाई उनले धावनमार्गबाट उत्रिएपछि स्विचहरू ‘कटअफ’ स्थितिमा किन सारेको’ भन्दै सोधेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ आर्थिक वर्ष : सुन किन्नेदेखि पाँच तारे होटलमा बस्नेसम्मलाई ‘विलासिता’ कर

आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिमा साउनमास: दर्शनका लागि कस्ताे छ व्यवस्था?

श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिरियाली राष्ट्रपति भवन परिसरमा इजरायलको भयानक आक्रमण

विज्ञप्तिमा दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बौद्ध भिक्षुहरूसँग ‘यौन सम्बन्ध’ त्यसपछि अर्बौं डलर असुली

थाइल्याण्डमा बौद्ध धर्म र भिक्षुहरूलाई निकै पवित्र अनि श्रद्धा गरिन्छ। यद्यपि थाइल्याण्डका भिक्षुहरूमाथि यसअघि पनि यौन दुराचार तथा लागु औषध तस्करीको आरोप लाग्दै आएका छन्। यो प्रकरणपछि फेरि एकपटक यहाँका बौद्ध संस्थाहरूमाथि प्रश्न उठेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘हरियाे’ साउन, सोमबार र ‘लुतो’

लुतो भन्ने शब्द नै वास्तवमा नेवारी भाषासँग सम्बन्धित छ। यसमा नेवारी परम्परा पक्कै पनि जोडिएको हुनुपर्छ। हिन्दु धर्म मान्ने सबैसँग सम्बन्धित छ। यदि यो परम्परा हराएको भएपनि सुरु गर्नुपर्छ। हाम्रो शरीरमा भएको रोग हटाउनका लागि भए पनि मनाउनैपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना- धरती झैं हरियाली छाओस्

‘आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्तिको शुभकामना’ उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा

छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)

बीएल नेपाली सेवासँगको विशेष कुराकानीका क्रममा उनले आफू कुनै पनि सर्वोच्च जिम्मेवारी सकिएपछि व्यक्तिले नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुप्तापछि भूमि व्यवस्थामन्त्री अधिकारीले ‘घुस’ लिएको अडियो सार्वजनिक…

तर उनै पूर्वमन्त्री गुप्ताले नाम जोडेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने उक्त प्रकरणबाट बच्न अनेक प्रयत्न गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं