
म्यान्मारमा उस्तै छ विद्राेह, उस्तै छ सैन्य आतंक
म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।

बिएल संवाददाता - रंगुन, म्यान्मार