
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ।

बिएल संवाददाता - काठमाडौं
बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ।
बिएल संवाददाता - काठमाडौं
डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि १ महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्।
बिएल संवाददाता - न्युयोर्क
फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्।
बिएल संवाददाता - पेरिस
जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन्।
बिएल संवाददाता - मस्को
दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ।
बिएल संवाददाता - तिराना
पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।
बिएल संवाददाता - सिड्नी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडौं
डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ।
बिएल संवाददाता - सिड्नी
साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिएल संवाददाता - अकल्याण्ड
पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेका छन्। यसवर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन्।
बिएल संवाददाता - इस्लामाबाद
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ।
बिएल संवाददाता -
इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ।
बिएल संवाददाता - बाली
पत्रिकाले क्याथरिन सालमोन्डलाई पहिलो महिला सम्पादक नियुक्त गरेको हो। उनले पहिले एडिनबर्ग प्रकाशन गृहबाट नै प्रकाशित हुने अन्य पत्रिका द स्कट्सम्यान र एडिनबर्ग इभनिंग न्युजमा लाइभ समाचार सम्पादकसहित वरिष्ठ भूमिका सम्हालेकी छिन्।
बिएल संवाददाता - स्कटल्यान्ड
प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन्।
बिएल संवाददाता - हेलसेन्की
जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन्। अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन्। उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन्।
बिएल संवाददाता - मनिला
सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ।
बिएल संवाददाता - सुडान
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। पुराना अनुहारलाई बिदाइ र नयाँ अनुहारलाई स्वागत गर्ने दिन। देशभरका ७ सय ५३ वटा स्थानीय निकायले ६ हजार ७ सय ४३ वडाले एकैसाथ नयाँ नेतृत्व पाउने छन्। चुनावकाे केही दिनपछि जनताबाट सर्वाधिक मत प्राप्त गर्ने जनप्रतिनिधिले ५ वर्षको लागि स्थानीय सरकारकाे बागडोर सम्हाल्ने माैका पाउने छन्।
बिएल संवाददाता - काठमाडौं
आजका दिनसम्म भेरीमा धेरै पानी बगिसकेको छ। तर पानीको हिसाब कसैले राखेन। बगी जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र कसैले राखेन पनि। तर २०७७ साल यस्तो साल बनेर आयो- जुन साल भेरीमा पानी मात्र बगेन, पानीसँगै रगत पनि बग्यो।
बिएल संवाददाता - जुम्ला
समय उही छ, परिस्थितिले प्रविधिको सहायतामा प्रशस्त प्रगति गरेको देखिन्छ। मानिसहरू मूर्त साक्षर भएका छन। विशिष्टिकृत मानिसले ठोस आर्थिक छलाङ मारेका छन। गाउँ/घरमा विकासका अश्रुग्यास छरिएका छन। लाभग्राहीहरू पिसाबको न्यानोमा समाजवादी ठट्टा गरिरहेछन। अछुरका चुस्की खोजेर नपाउनेहरू क्रान्तिकारी भाषणमा अहोरात्र खटिरहेका देखिन्छन। युवाहरू राजनीतिक कुशलता, बस्तुनिष्ठता, बैधता र स्पष्टताको खोजीमा देखिन्छन। महिलाहरू विभेद र हिंसाजन्य निर्मम गतिविधिका लागि लडिरहेका देखिन्छन र भनिरहेछन।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .