
सञ्चार मन्त्रालयले भन्यो–एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ।

बिएल संवाददाता - काठमाडाैँ