शनिबार, ०२ अगस्ट २०२५

त्यो घटना जसले सांसद उर्मिलाको जीवन बदलिदियाे

माओवादी सशस्त्र द्वन्द्व सहभागी भएकै वेला विवाह गरेकी उर्मिला माझीले द्वन्द्वमै पति गुमाइन्। यद्यपि‚ नयाँ जीवन शुरू गरेर फेरि सपनाको बीउ रोपिन्। माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशकपछि उनले राष्ट्रिय राजनीतिमा अवसर पाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुकेश मल्लको कलायात्रा : राजाले छानेको मान्छेलाई छुने ?

कुर्सीमा बसिरहेका हाकिमले आफ्नो आसनलाई स्वाभाविक बनाउन अलिकति शरीर तन्काए । एक किसिमले ती हाकिमले मुकेशको परीक्षा लिएका पनि थिए । ‘लौ मार्‍यो ! जागिरको सवाल छ,’ मुकेश ०४२ सालमा शिक्षा मन्त्रालयमा जागिर खान जाँदाको घटना सुनाउँछन् । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ?

बिहीबार सभामुख पदको निर्वाचन भइसकेपछि अबको ध्यान राष्ट्रपतिमा केन्दि्रत छ । जबकि राष्ट्रपति पद कार्यकारी होइन । संविधान र संघीय कानुनभन्दा बाहिर गएर कुनै कार्यसम्पादन गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बर्मेली युद्धले फेरेको जीवन : पहिले गुरुआमा, अहिले 'कमरेड अनिता'

तनक्क परेको खाइलाग्दो शरीर । शिरदेखि पाउसम्म सैन्य पोशाक । सूर्य अस्ताउँदै गरेको समयमा डाँडामा कम्ब्याट ड्रेस । दायाँ पाखुरामा टल्किरहेको केआईएको फुली । सशस्त्र विद्रोही समूहको घनघोर सैन्य अड्डाको अग्रपंक्तिमा खटिएकी छिन्– २७ वर्षीया ‘कमरेड अनिता’ ।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

गायिका दीपानारायण झा भन्छिन्- मुग्लिनमा गोलभेँडाको अचारसँग भात खाएको अझै याद छ!

कार्यक्रममा दीपाले आफ्ना तीनवटा गीत गाइन्। पोखरेलीहरू उनको गीत लाइभ सुन्न पाएर मख्ख परे। उनका गीत अरू गायिकाले पनि गाएर उनलाई सम्मान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विरोध खतिवडाको आग्रहपछि पुरुषोत्तम खड्का रिहा

मकवानपुर–२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौंडा–२ का पुरुषोत्तम खड्का रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक -यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘उत्तर कोरियाले रुसलाई हतियार पठाएको छैन’

उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - प्योङयाङ

दाङ-२ : शंकर पोखरेललाई रेखा शर्मा भारी

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रेडिअन्ट बास्केटबलमा ४८ टिम

रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपाल भलिबल संघ(एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचारी प्रचण्ड’ बाेकेर कहाँ पुग्लान् बाबुराम ?

छोरीको राजनीतिक भविष्य सुरक्षित बनाउनका लागि आज–भोलि बाबुराम प्रचण्डको पछि मरिमेटेर लागेका छन्। प्रचण्डको लागि भोट माग्दै हिँडेका छन्। कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री भन्दै फुरुक्क पार्दै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचनका लागि मात्रै गठबन्धन गरेकाे हाेइनाैं: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ: मुख्यमन्त्री पोखरेल

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन्। पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मेरा तीन वटा एजेण्डा पूरा भएपछि राजनीति गर्दिनँ : गंगा चौधरी (अन्तर्वार्ता)

गंगा चौधरी (सतगौवा) दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनी प्रतिस्पर्धीका रुपमा उत्रँदै तेस्रो पटक संसदको यात्रा तय गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

विश्वकपमा स्थान बनाउने काल्भिनको विश्वास

म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुमारी बैंकको आज एजीएम, लाभांश वितरण मुख्य एजेन्डा

कुमारी बैंकको २२औं वार्षिक साधारणसभा साेमबार बस्दैछ। सभा बैंकको नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं