शनिबार, ०२ अगस्ट २०२५

सुकुम्बासीले पाएनन् लालपुर्जा, सरकारप्रति छैन भरोसा

जमिनलाई सम्पत्तिको महत्वपूर्ण स्रोत मानिने नेपाली समाजमा १३ लाख बढी नागरिकसँग लालपुर्जा छैन। नम्बरी जग्गा र ऐलानी जग्गा हुनेबीचको विभेद गहिरो छ। तर राज्यले दर्जन बढी आयोग गठन गरेर पनि लालपुर्जा दिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘किन छक्क पर्नु– छेपारोले रंग फेर्छ त’

प्रधानमन्त्री पदको तीव्र आकांक्षा बोकेर बालुवाटार–बालकोट दौडिरहेका प्रचण्डलाई दुई महिनाअघि ओलीले सिंहदरबारको तिर्खा मेटाइदिए। तर प्रचण्डले दुई महिनापछि उनै ओलीसँग सम्बन्ध विच्छेद गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

८० वर्षीया आमा वृद्धाश्रममा: दुई छोरा सरकारी जागिरे, वृद्धाभत्ता लिन तछाडमछाड

छोराहरुलाई आमाभन्दा पनि पैसा चाहेको कुरामा उनी गुनाखो पोख्छिन्। ‘छोराहरुलाई दुख गरेर जन्माएर हुर्काएँ अहिले छोराहरु जागिरबाट रिटायर पनि भइसके तर आफैँलाई माया गर्दैनन्। के गर्नु संसार त्यसैगरी चलिरहेको छ’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिमा रामचन्द्र पौडेलले दर्ता गराए उम्मेदवारी

राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले शनिबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हर्सिङडाँडा : उत्कृष्ट पर्यटकीय गन्तव्य

त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुल्लूको यात्राः हिउँको मजासँगै चियाको चुस्की

हिमाचल प्रदेशको पहाडी जिल्ला कुल्लू। जहाँ हिउँ र पानीले देश तथा प्रदेशका पर्यटक तानिन्छन्।  जाडो मौसम र वर्षादको समयमा देशका विभिन्न ठाउँबाट हजारौँ आन्तरिक पर्यटक पुग्छन्। तर, यसपल्ट भने कुल्लू अन्यत्र झैँ महामारीले थलिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कुल्लू

तस्बिरमा हेर्नुहाेस् जापानकाे भीषण हिमपात !

जापानका अधिकांश ठाउँहरुमा भीषण हिमपात भएको छ। सोमबारदेखि भएकाे हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन्। जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - जापान

यात्रा त मृत्युपछि पनि चलिरहनेछ...

यो बोक्सी खोलाको कुरा हो, जहाँ जीप बिग्रिएको थियो। यहाँ नजिकै वार्षिक जिउँदो चौरीको रगत खाने मेला लाग्ने रहेछ। करिब डेढ घण्टाको पर्खाइपश्चात हामीलाई लिन जीप आइपुग्यो। अन्तत: रातको नौ बजेतिर जोमसोम पुग्यौं।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो

चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो। बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा रु एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बन्दीपुर

प्रचण्ड प्रस्तावक रहने गरी एमालेले राष्ट्रपतिकाे उम्मेदवार बनाउँछ: शेरबहादुर तामाङ

‘निर्वाचन आयोगले राष्ट्रपति र उप राष्ट्रपति निर्वाचन मिति तोकिसकेको छ। प्रधानमन्त्री प्रचण्डको प्रस्ताव राखेर एमालेको उम्मेदवार राष्ट्रपति बन्छ भने अन्य दलको समर्थन रहनेछ,’ उनले भने,‘सरकारमा सहमति भएको जसरी नेपाली काँग्रेस पनि राष्ट्रपतीको चुनाव सहभागी हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थाङ्का कोरेरै करोडपति भए च्याङ्बा, पठाए छोरालाई अष्ट्रेलिया (भिडियोसहित)

‘मेरो गाउँका धेरै जना मानिस थाङ्कामा लाग्नुभएको थियो, उहाँहरुले त्यहीँ काम गरेर पैसा कमाउनुहुन्थ्यो। त्यसैले मलाई पनि थाङ्का कोरेर पैसा कमाउने इच्छा लाग्यो’ उनले भने, ‘हाम्रो गाउँको आम्दानीको स्रोत नै थियो, थाङ्का।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भोट हालेर भोको पेट भरिँदैन (भिडियो)

भोलि आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ। उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चित्त दुखाइन् ताेसिमाले (भिडियाेसहित)

साे कदमकाे आलाेचना भएपछि शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री कार्कीले भनिन्,‘म आइसीयु कक्षभित्र रहँदा त्यहाँ मैले कुनै क्यामेराहरु देखिनँ। मैले कुनै क्यामेरा बोकेर गएको थिइन्ँ। त्यहाँ कसले कुन बेला मेरो भिडियो कैद गर्‍याे म यो कुरामा अनविज्ञ छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दिलपुरी घर्तीको अपत्यारिलो जीवन: बाबुको मृत्युपछि बन्नुपर्यो झाँक्री

कुनै व्यक्ति झाँक्री बन्नका लागि उसले विशेषज्ञ झाँक्रीसँग सिक्नुपर्ने हुन्छ। तर, यसका लागि ऊभित्र झाँक्रीमा हुनुपर्ने गुणहरु हुनुपर्छ, जुन जन्मजात रुपमा आउँछ। कुनै पनि व्यक्ति विशेष परिस्थितिबाट झाँक्री बनेका हुन्छन्। त्यस्तै एउटा विशेष परिस्थितिमा झाँक्री बन्न पुगेकी एक महिला हुन्, दिलपुरी घर्ती (पुन) ४२ वर्ष।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राण्ड स्टोरीः शुद्धता र ताजाको ‘प्रतीक’ नोभा मिल्क

कर्मचार्य ग्रुपका उत्पादनले पछिल्लो समय बजारमा राम्रो प्रभाव जमाउन थालेका छन्। कर्माचार्य डाईजेस्टीभ बिस्कुट बजारमा लोकप्रीय छ। त्यसैगरी कोशेली हेल्थ तेलको पनि बजार राम्रै छ। त्यतिमात्र होइन पछिल्लो समयमा नोभा दुधलगायत डेरीजन्य उत्पादन र चकलेटका परिकारले पनि राम्रै बजार पाईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

'कृष्ण पाउरोटी' राजाले खाने पाउरोटी भनेर चिनिन्थ्यो

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लिले नेपालकै पहिलो ब्राण्डिङ शो  (ब्राण्ड स्टोरी) सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्ने छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘श्रमबिना सफलता मिल्दैन’

राजमार्ग जस्तो सिधा हुँदैन जीवन, जीवनको यात्रामा धेरै मोड र घुम्ति हुन्छन्, कहिँ कतै दोवाटा भेटिन्छन्। अन्यौल हुनसक्छ, यस्तो बेला गन्तव्य आफैंले निधारण गर्ने हो। यस्तो गन्तब्य बनाउनुहोस् तपाईले पछ्याएको गोरेटोले तपाईलाई सहि गन्तव्य पुर्‍याउन सकोस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

‘आफ्नो संघर्ष र मेहनतको कमाइ हो बिजी बि। यहाँ आएका कोही पनि ग्राहकले बोरिङ महसुस हुनुपर्दैन’, बिजी बि का प्रवन्ध निर्देशक ज्याक तामाङले बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै भने, ‘हरेक वर्ष नयाँ नयाँ स्वाद दिँदै आएको बिजी बीमा स्तरीय सेवा र सुविधा पाइन्छ। खाना पेय पदार्थ र मनोरञ्जनकै लागि ग्राहकहरू यहाँ आउँछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

दुबै टेलिभिजन सेवा प्रदायक एक्लाएक्लै सञ्चालन हुनसक्ने अवस्था भएन। त्यसपछि दुबै कम्पनीका लगानीकर्ताले मर्ज गरेर डिश होमको नाममा सञ्चालनमा ल्याउने निर्णय गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल

चार वर्षको उमेरदेखि डान्स गर्दै आएकी रोहिया महर्जनको लाइफ नै यतिखेर डान्समय भएको छ। ३२ वर्षीया रोहिया डान्समा लागेको पनि २८ वर्ष भइसकेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ