शनिबार, ०२ अगस्ट २०२५

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्नेः सांसद डा. पौड्याल

छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सुपर लिग: एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिग एनएसएलमा आज एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बेलुका ५ बजेबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। चालु आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

प्रधानमन्त्री र लाउबाचरबीच भेटवार्ता

नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोदाममै थन्कियो ‘एक करोड किलाे चिया’

इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरूको गुनासो छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आजकाे मौसमः यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक साताका लागि पशुपतिनाथ मन्दिर आसपासमा मासु तथा मदिरा बिक्री र सेवनमा राेक

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड

 नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता

जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ, भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ब्रसेल्स

चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’

नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कंगाल निगमलाई जहाज किन्न सुदन किराँतीकाे ‘करबल’

सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने  भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका-३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ