शनिबार, ०२ अगस्ट २०२५

यी जनप्रतिनिधि, जसले भूकम्प पीडितकाे घाउमा मलम लगाइरहेका छन्

राजनीति समाजसेवा भनेर लागेका उनी अर्काको दु:खमा हातेमालो गर्न सधैँ तयार देखिन्छन्। त्यसैले छिमेकी जिल्ला जाजरकोटमा भूकम्प जाँदा उनी त्यहाँका नागरिकको घाउमा मलम लाउन भनी पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

न्यायपालिका आफ्नो लयमा फर्किएको छ : प्रधानन्यायाधीश

‘आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ’, उनले भने, ‘न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

एनसेलले बिक्री गरेको सेर रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पु-याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एलपीएल: युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणी नदीमा बन्द भएको क्रुजसिप पुनः सञ्चालनमा

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ। एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

आरतीका श्रीमानलाई थुनावमा पठाउन सर्वोच्चको आदेश, आरतीको परिवार भन्छ– पूर्ण न्याय भएन

सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छौँ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरकाे आगलागीमा परी थप एकको मृत्यु, मृतककाे संख्या ३ पुग्याे

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सर्वोच्चको न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी

सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा बैठक: पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने

पार्टी केन्द्रीय कार्यालय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने  निर्णय  गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

 म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

संघीय संसद सचिवालयमा लफडाः उपसचिवले हाने अधिकृत सिर्जना तण्डुकारलाई झापड 

संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ।  मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र शाखा अधिकृत सिर्जना तण्डुकारबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन्।’सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दोधारा चाँदनी

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल