शनिबार, ०२ अगस्ट २०२५

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारद्वारा बीमाको रकम वितरण

कर्णाली सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शेयर खरिद-बिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

शेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको सचिवालय बैठक बस्दै

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो। बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य, ५ दिनसम्म अस्पतालमै राखिने

अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौं: प्रधानमन्त्री प्रचण्ड

‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहेका दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार  र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्रोत नखुलेको रकमसहित पक्राउ

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु', सामाजिक सञ्जालमा उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

आजकाे माैसमः यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले बताउकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव

 गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ३ नाकाबाट मात्र २ लाख ५३ हजार बढी गैरकानुनी अफगान आप्रवासी स्वदेश फिर्ता

पाकिस्तानमा अवैध अफगान आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने अभियान चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - खैबर पख्तुनख्वा

दलले कामको चिन्ता गर्ने हो, निर्वाचन हैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ