
बिएल संवाददाता
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ।
वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्र गतिमा पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ।
जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पुर्याएको क्षति वृत्तचित्रमा समेटिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया