आइतबार, ०३ अगस्ट २०२५

गुप्तापछि भूमि व्यवस्थामन्त्री अधिकारीले ‘घुस’ लिएको अडियो सार्वजनिक…

तर उनै पूर्वमन्त्री गुप्ताले नाम जोडेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने उक्त प्रकरणबाट बच्न अनेक प्रयत्न गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे नियुक्त

घिमिरेको नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनेमा लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एम्बार्क अनम्याथको ‘उद्यमी गणित’ कार्यक्रमः शैक्षिक गणितलाई व्यावहारिक प्रयोगमा रूपान्तरण

एकवर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ बुँदे आरोप लगाउँदै ‌ओली सरकारबाट बाहिरियो जसपा नेपाल

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीका मन्त्रीहरू ‘काण्डैकाण्ड’मा मुछिएपछि एमाले नेताको दिक्दारी…

घुसकाण्डमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिँदा पनि भूमिसुधारमन्त्री भने ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि कर्णालीभर सार्वजनिक बिदा

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै साउन १ गते बिहीबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कोइराला निवासबाट खाँणले तोड्न खोजेको किल्ला

बिपीदेखि गिरिजाप्रसाद र अहिले डा. शेखर कोइरालासम्मले यो घरबाट राजनीतिका गम्भिर निर्णायक पाइलाहरू अघि बढाएका छन्। बुधबार यही कोइराला निवासमा अलि फरक दृश्य देखियो। यो निवासमा कुनै कोइराला होइन, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण झुल्किए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घुस डिल– राजीनामा दिए पनि छानबिनमा दोषी देखिए कारबाही हुन्छ: मन्त्री गुरुङ

‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्नहरू पनि छन्। अघि बढ्दै जाला। जो सुकै दोषी भए पनि सरकारले आँखा चिम्लिनुपर्छ भन्नु हुँदैन’ मन्त्री गुरुङले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘काकाकूल’ मधेस: कल-धारा सुके, दमकलबाट पानी बाँड्दै सरकार

मधेसका धेरै ठाउँमा कुँवा, इनार तथा डिप बोरिङहरू पनि सुकेका छन्। त्यस्तै ह्यान्डपम्पहरू पनि सुक्न थालेपछि मधेसमा पानीको हाहाकार हुन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको चेतावनीपछि रुस झन आक्रामक, युक्रेनी सैन्य अड्डामा भीषण आक्रमण

युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक रिपोर्टमा भनेको छ कि युक्रेनको सेनाले ११ रूसी सेना र उपकरण केन्द्रहरूमा प्रहार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

के ट्रम्प मस्को ‘हान्ने’ तयारीमा छन्?

‘यदि हामीले निकै लामो दूरीमा मार हान्नसक्ने हतियार दियौं भने के युक्रेनले मस्को अनि सेन्ट पिटर्सबर्गमाथि प्रहार गर्न सक्छ?’ ट्रम्पले सोधेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पुटिनसँग के चाहन्छन् ट्रम्प?

‘पुटिन आफैमा मूर्ख मान्छे हुन्। उनले धेरैलाई मूर्ख बनाइसकेका छन्। धेरैलाई झुक्याइसकेका छन्। उनले क्लिन्टन, बुस, ओबामा अनि बाइडन सबैलाई झुक्याएका छन् र मूर्ख बनाएका छन्। तर मलाई सक्दैनन्’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

६ हजार नक्कली नोटबाट अनुसन्धान थालेको प्रहरी कसरी पुग्यो नाइकेसम्म?

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट र र अफिम करोबार संलग्नमा जाजरकोटका ४ जना र कालिकोटका १ जनालाई पक्राउ गरेको जानकारी गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

बोर्डमा हानेको ‘तीर’ मान्छेको घाँटीमा लागेपछि…

मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा तीर लागेर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्ती घाइते भएका छन्। उनको घाँटीको दाइने भागमा तीर गाडिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदन भण्डारीको जन्मदिन मनाउने समितिका अधिकांश नेताहरू विद्यानिकट

जन्मजयन्तीका कार्यक्रमहरू ०८२-८३ भर विभिन्न कार्यक्रमहरू गरी मनाइने र ०८४ मा जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने फाउन्डेसनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

घुसकाण्डको अडियो बाहिरिएपछि राजकुमार गुप्ताले आजैमात्र मन्त्रीबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरेलगत्तै ओलीले न्यौपानलेलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक रोजगारमा रहेका बेला श्रीमतीले अर्कैसँग गरिन् बिहे, फर्किने बित्तिकै हत्या

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार प्रहरीले लिलबहादुरलाई घटनास्थलबाटै पक्राउ परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान