आइतबार, ०३ अगस्ट २०२५

भक्तपुर मालपोतमा अख्तियारको ‘स्टिङ अपरेसन’, मालपोत अधिकृत घुससहित पक्राउ

मालपोत प्रमुखले कार्यालय सहयोगीमार्फत घुसको डिलिङ गर्ने गरेको अख्तियारको दाबी छ। घुस रकम पनि कार्यालय सहयोगी राउतबाटै बरामद भएको आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

गुप्ताको ठाउँमा भगवती न्यौपाने, आजै नियुक्त गर्ने तयारी

राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेकी न्यौपानेलाई आजै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बालुवाटार स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तुइन चुँडिएर महाकालीमा खसे युवक, खोजीकार्य जारी

तुइनमार्फत मंगलबार मध्याह्न दिउँसो महाकाली नदी पार गर्दै गरेका महाकालीमा खसेर उनी बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओली सरकारमा जानु’ भनेपछि संसदमा बबाल

शाहीको भनाइप्रति एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै सदनको रेकर्डबाटै हटाउन माग गरिन्। उनले तथ्यहीन आरोप लगाएर सरकारको बदनाम गर्ने प्रयास भएको बरालको आरोप थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्पेन प्रकरणबारे अनुसन्धान गर्न सीआईबीका एसएसपी बोगटीको नेतृत्वमा समिति गठन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो। कार्यक्रममा असम्बन्धितहरूलाई पनि पठाइएको प्रकरणको अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई जिम्मेवारी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अख्तियारलाई रोक्न ओझामाथि छानबिन गर्न सरकारको समिति

गत फागुन १२ गते मन्त्रिपरिषद बैठकबाट ओझा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। चार वर्षे कार्यकालका लागि नियुक्त भएका ओझाले पेश गरेका योग्यता र अनुभवहरूको कागजात शंकास्पद देखिएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी: पारदर्शिता र व्यवहारिकतामा जोड

टोकियोमा आयोजित एक साधारण र संयमित कार्यक्रममार्फत उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरे।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो, जापान

मन्त्री गुप्ताले ‘नैतिकता’ देखाए, गृहमन्त्रीले ‘पद लोलुपता’

मंगलबारको प्रतिनिधि सभा बैठकमा राप्रपा र रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एक व्यक्तिको पहलमा सडक किनारैभरि ‘असारे’ फूल, उर्लाबारीको फेरियो रूप

फूल फुल्न थालेपछि त्यो स्थानमा स्थानीयदेखि बाह्य आगन्तुकसम्म फोटो खिच्न आउन थालेका छन्। कालोपत्रे सडक दुवैतर्फ फूल फुल्दा त्यो क्षेत्र हेर्दा कुनै पर्यटकीय स्थल जस्तै देखिन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

एक वर्षमा गृह मन्त्रालयले के-के गर्‍यो? यस्ता छन् कामका फेहरिस्त

मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरूका बारेमा संचारमाध्यमहरूलाई उपलब्ध गराएको रिपोर्टमा मन्त्री लेखकको सक्रियतामा सुशासन र नीतिगत सुधारमा धेरै काम गरेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिनुपर्दा गुप्ताको चित्त दुखाइ, भनेः कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ

प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका मन्त्रीले आफू प्रविधिको उच्चतम प्रयोगक शिकार भएको भन्दै दुःखेसो पोख्दै आफूजस्तै शिकार अरु नबनुन् भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सबैलाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

‘घुस प्रकरण’मा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

‘घुस प्रकरण’मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पलबाट राजीनामा दिएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘लाइफ अझै बेटर’ बनाउने फुडमाण्डुको प्रतिबद्धता

फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा दिँदै आएको छ।  गुणस्तरीय खानाको डेलिभरी मार्फत ग्राहकहरुलाई सरल र सहज सेवा दिँदै आएको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिवद्धता दोहोर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रीको घुस प्रकरणबारे शेखर कोइराला भन्छन्, ‘काँग्रेस पनि साक्षी बन्यो’

‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा कार दुर्घटना :  दुई नेपालीको मृत्यु

त्यहाँको स्थानीय सञ्चारमाध्यमका अनुसार कार दुर्घटनामा मृत्यु भएका नेपाली २२ वर्षका राजन यादव र २० वर्षका रोजिन ओली रहेका छन्। ओली दाङ निवासी हुन्। यादवको ठेगाना खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनलाई फेरि अमेरिकी हतियार, ट्रम्पले दिए रुसलाई ५० दिनको समय

‘हामी लगभग चार चार पटक शान्ति सम्झौताको नजिक पुगिसकेका छौं जस्तो लाग्छ’ ट्रम्पले भनेका छन् ‘तर त्यसपछि कुरा अघि बढ्न सकेन र यसका लागि म पुटिनलाई दोषी ठान्छु। उनले अनाहकमा युद्ध लम्ब्याइरहने मूर्खतापूर्ण काम गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं