बिएल संवाददाता
‘घुस प्रकरण’मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको जानकारी गराएका हुन्।
कर्मचारी सरुवा र नियुक्तिका लागि बिचौलियासँग ७८ लाख घुस लिएको अडियो बाहिरिएपछि मन्त्रीमाथि राजीनामाको दवाब बढेको थियो।
सोमबारको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको दवाब दिएपछि गुप्ताले राजीनामा दिएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया