बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुसकाण्डमा मुछिएका मन्त्रीले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने बताएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा राप्रपा र रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।
सांसद नेपालीले मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै उनी मुछिएको घूस काण्डमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राखे।
मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको जिकिर गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया