आइतबार, ०३ अगस्ट २०२५

राप्रपा त्यागेको घोषणा गरेका सुवेदी पार्टीमै रहेको दाबीसहित आयोगमा

राजावादी मोर्चाका संयोजक रहँदा राप्रपा छाडेको घोषणा गरेका नवराज सुवेदी यतिबेला आफू राप्रपामै रहेको दाबीसहित उजुरी बोकेर निर्वाचन आयोग पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकमा सडक उद्घाटनपछि ओलीले भनेः ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सडक नेपालभरका १७ सडकमध्ये एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

विद्या फर्किएपछि एमालेमा तरंगः धम्की नदिन शंकर पोखरेललाई कर्ण थापाको चेतावनी

पोखरेललाई लक्षित गर्दै थापाले आफूलाई अध्यक्षभन्दा माथि राखेर पार्टी कार्यालयमा गुटबन्दीको थलो बनाउनेले कार्यकर्ताहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बन्ने भयो ४३९ मेगावाटको बेतन कर्णाली, आयोजनाले पायो निर्माण अनुमति

उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उत्तर कोरिया र रुसबीच ‘गहिरो’ सैन्य-सम्बन्ध : युक्रेनसँग ‘निर्णायक’ लडाईंको तयारी

युक्रेनसँग लड्नका लागि उत्तर कोरियाले आफ्ना थप ३० हजार सैनिक रुस पठाउने खबरहरू सार्वजनिक भइरहँदा दुई साझेदार देशका नेताहरूबीच यस्तो भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाउगोठमा सुतेकी थिइन कमला, सर्पले डस्दा मृत्यु

सर्पले डसेपछि २८ वर्षीया उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।  छाउगोठ भत्काउने र ‘मर्यादित महिनावारी’को अभियान चलिरहेका बेला फेरि छाउगोठमै महिलाको मृत्यु भएको छ।  कानुनले यो परम्परालाई ‘अपराध’ मानेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजको मौसम यस्तो छ !

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…

विदेश जानु बाध्यता हो कि गौरव– त्यो कसैलाई मतलब छैन। हाम्रो समाजले सपना बेचेर, निन्द्रा किन्छ र भावना बेचेर भोज किन्छ। छोरो उड्दै छ, भन्दै फोटो खिचिन्छ, तर त्यो छोराको आँखाभित्र भने डर लुकेको हुन्छ, ‘के म फर्केर आउन सकुँला?’ भन्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षामा व्यापारीकरण बढेको भन्दै नेविसंघ नेता शाहीको आक्रोश

गुणस्तरीय र सर्वसुलभ शिक्षाको पक्षमा वकालत गर्दै उनले यस बर्षको भर्ना समयमा अभिभावकलाई दुःख नदिन क्याम्पसलाई चुनौतीसहित सार्वजनिक चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देशद्रोही’ अभिव्यक्ति दिएका नेताको समर्थनमा जसपाद्वारा मलंगवा बजार बन्द

उनीहरूले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओली समूहको अघोषित बहिष्कार

यसअघिका मदन भण्डारी फाउन्डेसनका स-साना कार्यक्रमहरूमा पनि एमाले नेता कार्यकर्ताहरूको खचाखच उपस्थिति देखिन्थ्यो। तर शनिबारको कार्यक्रम भने फितलो देखियो। कारण थियो एमाले अध्यक्ष ओली पक्षको अघोषित बहिष्कार।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलमलाई सफाइ दिने न्यायाधीशलाई कालोमोसो दल्ने बहुमतका नेतालाई अभिनन्दन

जनताले सहीप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको दाबी गर्दै भने, ‘जहाँ-जहाँ जनतामाथि अन्याय र अत्याचार हुन्छ, त्यहाँ-त्यहाँ नेकपा (बहुमत) उपस्थित हुन्छ, र हिम्मत गर्ने कमरेडहरूलाई सलाम छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुराना दलहरू सकिँदैछन्, नयाँ पार्टीले ठाउँ लिदैछन् भन्ने भाष्य निर्माण हुँदैछः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक पार्टीहरू सैद्धान्तिक र वैचारिकरुपमा पुनर्गठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगे लगत्तै कार्यक्रममा सक्रिय ओली, भागीरथा अस्पताल उद्घाटन

दुईदिने पूर्व भ्रमणका क्रममा शनिबार झापा पुगेका ओलीले नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको अस्पतालको उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

काठमाडौं महानगरमा नवनिर्मित फाल्चा र माटाको घैंटोमा चिसो पानी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका-१५ निपुहिटीमा सर्वसाधारणका लागि नवनिर्मित फाल्चा। फाल्चामा बटुवाहरूका लागि माटाको घैंटोमा चिसो पानी पनि राखिएको छ। गर्मीको मौसममा महानगरको यस्तो कार्यले बटुवाहरू र फाल्चामा आराम गर्नेहरू लाभान्वित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली गृहजिल्लामा, दुई दिन पूर्वमै रहने

शनिबार बिहान ११ बजे झापा पुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

विकास हाइड्रोपावरको ‘आईपीओ’ आइतबार बाँडफाँट गरिने

सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ।  कम्पनीले सर्वसाधारणमा २९ लाख ४२  हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं