आइतबार, ०३ अगस्ट २०२५

अफताब आलमका छाेराले भने– बुबालाई फसाइयाे

नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलिना चाैहानले ल्याइन् तीज गीत

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक, के भन्छन् विज्ञ ?

वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण एवम मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सिमा निर्धारण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा वृद्धि

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं– अर्थमन्त्री

अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवालाई ओलीको सुझाव–२० वर्षमा विवाह गर्नू, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्

यस्तै, उनले अहिले ४० कटेपछि रमाउँला भन्ने मान्यतामा युवाहरू हिँडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरूको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वराजाका संवाद सचिवालय प्रमुखसँग प्रहरीले गर्‍यो सोधपुछ

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ। संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई प्रहरीले सोधपुछ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब यूट्यूबबाट पैसा कमाउन मुश्किल !

हालै, सबैभन्दा ठूलो अनलाइन भिडियो प्लेटफर्म यूट्यूबले आफ्नो मुद्रीकरण नीतिमा परिवर्तन गरेको छ। कम्पनीले जुलाई १५ देखि यसलाई लागू गर्न लागेको छ। जसका कारण यूटुब प्रयाेगकर्ताहरूले अब केही कठिनाइका साथै चूनाैतीकाे सामना गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ। शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू–२० महिला च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै

आजदेखि बंगलादेशमा साफ यू–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ। नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण

रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ। युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन। विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपत्यकाका डुबान जोखिम क्षेत्रमा एपीएफका ४ सय बढी सुरक्षाफौज तयारी अवस्थामा

एपीएफ केन्द्रीय कार्यालयका अनुसार प्रत्येक गणमा २ प्लटुन, गुल्ममा १ प्लटुन तथा सुरक्षा बेसहरूमा १ सेक्सन गरी ४ सय बढी सुरक्षाफौज विपद् उद्दारका सामाग्री सहित तयारी राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं