आइतबार, ०३ अगस्ट २०२५

‘देशमा भएका अवसरलाई सदुपयोग नगरेर ‘केही भएन’ भन्दै दौडिने प्रवृत्ति बढ्यो’

शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर ‘केही भएको छैन’ भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरू रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एयर इन्डिया दुर्घटनाः उड्ने बित्तिकै पाइलटले सोधेका थिए- ‘इन्जिन किन बन्द गरेको?’

दुवै इन्जिनमा एकैपटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भिक कारण खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कुलतविरुद्धका ‘रोलमोडल’ अर्थात् डी घिसिङ

रक्सीबाट सुरु भएको डी घिसिङकाे नशा ड्रग्ससम्म पुग्यो। त्याे नशाले उनलाई कहिले सडकका गल्ली–गल्ली भाैतारिन बाध्य बनायाे त कहिले विदेश पुर्‍यायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)

अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफताब आलमका छाेराले भने– बुबालाई फसाइयाे

नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलिना चाैहानले ल्याइन् तीज गीत

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक, के भन्छन् विज्ञ ?

वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण एवम मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सिमा निर्धारण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा वृद्धि

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं– अर्थमन्त्री

अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवालाई ओलीको सुझाव–२० वर्षमा विवाह गर्नू, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्

यस्तै, उनले अहिले ४० कटेपछि रमाउँला भन्ने मान्यतामा युवाहरू हिँडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरूको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वराजाका संवाद सचिवालय प्रमुखसँग प्रहरीले गर्‍यो सोधपुछ

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ। संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई प्रहरीले सोधपुछ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं