बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतामा आफ्नो अडान स्पष्ट पारेका छन्।
ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनका क्रममा ओलीले आफूलाई जतिसुकै हेपिए पनि राष्ट्रलाई हेपेको सहन नसक्ने जिकिर गरे।
ओलीले भने, ‘मलाई जसले जतिसुकै हेपोस्, त्यसको कुनै मतलब छै न। तर देशलाई हेपेको सहन म तयार छैन।’
ओलीले एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आह्वान गर्दा पनि अटेरी गरेपछि बन्द गर्ने निर्णय गरेको दाबी गरे।
‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा चार जनाको जागिर खोसियो अरे। चार जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान?’ जागिरका अवसर सिर्जना हुने व्यवस्था राज्यले गर्न सक्ने उल्लेख गर्दै ओलीले भने, ‘कानुनअनुसार चल भन्न पनि नपाइने? राष्ट्रलाई अटेरी गर्ने? संसारको कुनै देशले यति निरिहता देखाउँछ?’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया