
नख्खुबाट भागेकाका सञ्जय टकलासहित १७ जना पक्राउ
जेनजी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले नै रिहा गरेपछि अरु कैदीहरू पनि निस्किएका थिए।

बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले नै रिहा गरेपछि अरु कैदीहरू पनि निस्किएका थिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो। प्रत्यक्षदर्शीका अनुसार सैनिक बोकेका करिब आधा दर्जन गाडीहरू काठमाडौंतर्फ लागेका छन्।
बिएल संवाददाता - काठमाडौं
स्वतन्त्र युवा समूहले ‘दलका झोलेहरू’ भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संघका नेता कार्यकर्ताहरूलाई लखेटेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घकालिन समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो? भन्दै प्रश्न गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन्।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रशासन कार्यालयमा जेन-जी प्रदर्शनको अनुमति लिन गएका अभियन्ता पुरुषोतम यादवले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई सबै जेन-जीले समर्थन गरेको र आफूहरूको पहिलो माग संसद विघटन रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा उनको मृत्यु भएको थियो। बुधबार जलेको अवस्थामा भेटिएको शव स्वस्थानीको भएको खुलेको हो।
बिएल संवाददाता - काठमाडौं
जेन-जी आन्दोलनका क्रममा आगजनी नै नभएको वर्कसपमा जलेका शव फेला परेका हुन्। शवको पहिचान भइसकेको छैन।
बिएल संवाददाता - काठमाडौं
उनले सरकारले सामाजिक सञ्जाल बन्द नगरेको भए यति ठूलो घटना नहुने अनुमान गरेका छन्। र आफू जेन-जीको मागमा पूर्ण समर्थन गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले समेत समर्थन गरेपछि आज सुशीला कार्कीसहित जेन-जी प्रतिनिधिहरू जंगीअड्डा जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो।
बिएल संवाददाता - काठमाडौं
आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्योल छाएको छ। जेनजीहरुले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको परिकल्पना गरेका छन्। यस्तो परिस्थितिमा सरकार निर्माणबारे विभिन्नखाले बहसहरु भइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
बिएल भिडिओ सम्पादकीय
बिएल संवाददाता - काठमाडौं
प्रधानसेनापति अशोक सिग्देलसँगको छलफलमा जेन-जी प्रतिनिधिहरूले नयाँ सरकारको नेतृत्वमा कार्कीको नाम प्रस्ताव गरेपछि बालेनले समर्थन जनाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपतिसँग भेट्न बोलाएर प्रधानसेनापति अशोकराज सिग्देलले ‘दुर्गा प्रसाईं र रास्वपा समुहसँग वार्तामा बस्नुस्’ भनेपछि आफूहरू बाहिरिएको जेन-जी अभियन्ता रक्षा बमले बताइन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू जेन-जीलाई पनि समेटेर अघि बढ्न तयार रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
स्रोतका अनुसार नख्खु कारागारबाट भागेका कैदीहरूले बुधबार राति १० बजेतिर सुन्धारा कारागारमा तोडफोड गरेका थिए। कारागार सुरक्षामा रहेको प्रहरी भागेर सैनिक हेडक्वार्टर पुगेर जानकारी गराएपछि सेना खटिएको थियो।
बिएल संवाददाता - काठमाडौं
देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएकोले उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .