बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिडियो सन्देश जारी गर्दै वर्तमान परिस्थितिको शान्तिपूर्ण अवतरणको लागि आह्वान गरेका छन्।
बिहीबार थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै जेन-जीसँग माफी मागेका छन्। उनले भदौ २३ गते १९ जना युवाको हत्या भएकोमा आफू संलग्न नभए पनि माफी मागेको भनेका छन्।
उनले सरकारले सामाजिक सञ्जाल बन्द नगरेको भए यति ठूलो घटना नहुने अनुमान गरेका छन्। र आफू जेन-जीको मागमा पूर्ण समर्थन गर्ने बताएका छन्।
आफूलाई जेन-जीको आक्रोश थाहा भए पनि घरमै आगो लगाउछन् भन्नेसम्म सोच्दै नसोचेको उनले भनेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया