बिएल संवाददाता
अन्तरिम सरकार प्रमुखको नाम टुंगिएसँगै आज जेन-जी प्रतिनिधिहरू आज प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्न जंगीअड्डा जाँदैछन्।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाममा काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले समेत समर्थन गरेपछि आज सुशीला कार्कीसहित जेन-जी प्रतिनिधिहरू जंगीअड्डा जान लागेका हुन्।
प्रधानसेनापतिलगत्तै उनीहरूले सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नेछन्। अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीलाको नाम फाइनल भइसकेकाले आजको छलफलले उनलाई औपचारिकता प्रदान गर्ने सम्भावना छ।
जेन-जी प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापति बिहीबार बिहानैदेखि निरन्तर छलफलमा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया