बिएल संवाददाता
राष्ट्रपतिसँग वार्ताका लागि सैनिक मुख्यालय पुगेका जेन-जी वार्ता नै नबसी फर्केका छन्।
राष्ट्रपतिसँग भेट्न बोलाएर प्रधानसेनापति अशोकराज सिग्देलले ‘दुर्गा प्रसाईं र रास्वपा समुहसँग वार्तामा बस्नुस्’ भनेपछि आफूहरू बाहिरिएको जेन-जी अभियन्ता रक्षा बमले बताइन्।
उनी भन्छिन्, ‘उहाँहरू (रास्वपा र प्रसाईं) पनि ‘स्टेक होल्डर’ हो भनेर स्वयम् प्रधान सेनापतिले भनिसकेपछि, जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन-जी समुहसँग छलफलका निम्ति तयारी गरिरहेका छौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया