बिएल संवाददाता
रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचन रद्द भएको छ।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको जनाएको हो।
राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको र उपनिर्वाचनको मितिसमेत तोकिएकोले उपनिर्वाचनका कार्यक्रमहरू रद्द गरिएको जनाएको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया