बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
जेन-जी आन्दोलनमा प्रहरी दमनपछि पार्टीभित्रैबाट राजीनामाको दवाब बढेपछि कांग्रेस पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए।
पदाधिकारी बैठक लगत्तै मन्त्रिपरिषद बैठकमा गएका उनले त्यहीँ राजीनामा बुझाएका हुन्।
मन्त्री लेखकले ‘अकल्पनीय क्षति’ भएकोले नैतिकताको आधारमा राजीनामा दिने भन्दै पदाधिकारी बैठकबाट निस्केका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया