बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने भएका छन्।
जेन-जी आन्दोलनमा प्रहरी दमनपछि पार्टीभित्रैबाट राजीनामाको दवाब बढेपछि गृहमन्त्रीले राजीनामा दिन लागेका हुन्।
केहीबेरअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले लेखकलाई राजीनामा दिन निर्देशन दिएको थियो।
बैठकमा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सँगै राखेर गृहमन्त्रीलाई राजीनामा दिन भनेका थिए।
मन्त्री लेखकले आफू नैतिकताका आधारमा पदमा नबस्ने बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया