बिएल संवाददाता
बानेश्वरमा जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेका थप एकजनाको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
योसँगै मृतकको संख्या १४ पुगेको छ। प्रहरी स्रोतका अनुसार मिनभवनस्थित सिभिल अस्पताल, ट्रमा सेन्टर र केएसीमा गरी १४ जनाको मृत्यु पुष्टि भएको छ।
प्रहरीले कलेज ड्रेसमै प्रदर्शनमा आएका विद्यार्थीमाथिसमेत अन्धाधुन्ध गोली चलाएको थियो।
काठमाडौंका विभिन्न अस्पतालमा १०० भन्दा बढी घाइतेहरूको उपचार जारी छ। गम्भीर घाइतेको संख्या पनि धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया