बिएल संवाददाता
जेन-जी आन्दोलनमा प्रहरी दमनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ।
सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।
जेन-जीको प्रदर्शन र सरकारको हस्तक्षेपबारे छलफलका लागि बैठक बोलाइएको रास्वपाले जनाएको छ।
जेन-जी पुस्ताले सोमबार आयोजना गरेको देशव्यापी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा सयौं घाइते भएका छन्। काठमाडौंमा मात्र प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया