बुधबार, २२ जुलाई २०२६

Gen–Z काे आन्दोलनपछि खुल्यो फेसबुक !

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

जेन–जीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थालेकाे प्रयाेकर्ताहरूले बताएका छन्। 

उनीहरूकाे प्रदर्शनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थालेकाे कयाैं प्रयाेगकर्ताहरूले बताएका हुन्। 

वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन्।

तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!