बिएल संवाददाता
काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र)का केही पदाधिकारीको बैठक बसेको छ।
गोरखाको भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको त्यहाँ पदाधिकारीहरूको आकस्मिक बैठकले भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ।
अध्यक्ष प्रचण्डले बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा युवाको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध र गम्भीर बनाएको भनेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया