बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामकरणमा त्रृटि भएको बताएका छन्।
बिहीबार विराटनगरमा पार्टी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशको नामकरणमा पार्टीबाटै त्रुटि भएको बताएका हुन्।
संविधानसभामा आरक्षण लगायतका विषयमा भिन्न मत राखेर पनि संविधान पारित गरेको बताउँदै उनले भने, ‘कोशी प्रदेशको नाम पनि त्यसै गरी स्वीकार गरेर जानुपर्छ।’
२०७९ फागुन १७ मा तत्कालीन प्रदेश १ को नाम कोशी रहेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया