सोमबार, १८ नोभेम्बर २०२४

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान बेहाेस

सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

त्रिकोणात्मक टी– २० आई सिरिज: नेपाल आज हङकङ-चाइनासँग खेल्दै

त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज (आइतबार) हङकङ-चाइनासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे हङकङको मोकं कोकमा सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

४० हजार नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा अध्ययन गर्दै

जापानमा ४० हजार नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीका अनुसार जापानमा नेपालीको संख्या झण्डै १ लाख ६३ हजार रहेकाे र जसमा ४० हजार विद्यार्थीले उच्च शिक्षा अध्ययन गरिरहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

फागुन ३० गते विश्वासकाे मत लिने प्रधानमन्त्रीकाे तयारी

कांगेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। साेही प्रावधानअनुसार उनले विश्वासकाे मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्ने हल्ला सत्य होइन: ओली

अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मैत्रीपूर्ण टी-२० क्रिकेट: हङकङसँग नेपाल पराजित

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल पराजित भएको छ। शनिबार घरेलु मैदान हङकङमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवादै विवादकाे घेराभित्र लुम्बिनीका मुख्यमन्त्री चाैधरी

मुख्यमन्त्री चौधरीले झण्डै एक वर्ष सरकारको नेतृत्व गरिरहँदा विपक्षी दललाई त विश्वास लिन सकेनन् नै आफैँलाई समर्थन गरेका सहयात्री दललाई समेत विश्वास जित्न असफल रहे।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

पशुपतिमा माेबाइल ‘क्रेज’ (तस्बिरहरू)

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिएको छ। पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ सरकारमा अन्य दललाई पनि समेट्न पहल गर्ने एमालेकाे निर्णय

‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा महाशिवरात्रि: गाँजामा रमाउँदै साधुसन्त (तस्बिरहरू)

आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनहरूले दर्शन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टुँडीखेलमा सेना दिवसः कस्ताे छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरखार हाम्मालेखी पुनि रछ…’

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

भारतसँग नेपालको लज्जास्पद हार, फाइनल यात्रा टुंगियाे

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन काण्डमा पक्राउ परेका चिनियाँलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो। अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

पशुपतिमा ‘बाबाजी’हरुको आ–आफ्नै ताल (तस्बिरहरु)

भगवन शिवको उत्पत्ति भएको रातका रुपमा नामाकरण गरिएको महाशिवरात्रि मनाउन गौशालास्थित पशुपतिनाथ मन्दिरमा व्यापक तयारी भइरहेको छ। र, त्यही तयारीमा सामेल छन्, नेपाल तथा भारतबाट आएका ‘बाबाजी’(साधुसन्त)हरु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ गठबन्धन निरन्तर जान्छ: सांसद पौडेल

‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन। हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन’, सांसद पौडेलले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल नबन्नुमा हामीले चलायौँ मात्र बनाउन सुरु गरेनौँः सन्ताेष परियार 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल नबन्नुको कारण नेपाल बनाउन नै सुरु नभएको बताएका छन्। बिहीबार संसदमा बोल्दै उनले दलहरुले नेपाल चलाउने मात्र गरेको र बनाउन सुरु नै नगरेका कारण नेपाल बन्न नसकेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं