ज्ञानमतिलाई विवाह गरेकाे भन्दै भारत छिराउने प्रयास गरेका थिए चौधरीले
गएराति करिब १० बजे सन्जना भन्ने १५ वर्षीय ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पाता–पातामा प्रहार गरी विभत्स हत्या गरिएकाे थियाे। राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए।
बिएल संवाददाता - मोरङ