सोमबार, १८ नोभेम्बर २०२४

राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरु निर्णायक हुँदा रहेछन्- प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा सम्बाेधनका क्रममा भत्किएकाे अघिल्लाे गठबन्धनबारे धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु: प्रधानमन्त्री (भिडियाे)

प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राखेकाे जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागढुंगा सुरुङमार्गको बिरोध संसदमाः पानी संकटबाट गाउँलाई बचाउन सरकारसँग माग

नागढुंगा सुरुङमार्गले चन्द्रागिरी नगरपालिका १ र २ मा निम्त्याएको पानी संकटको विषय संसदमा पुगेको छ। यसअघि बिएल नेपाली सेवाले बस्तीमुनि नागढुङ्गा सुरुङ मार्गः मूलहरू सुकिसके, घरहरू चर्किन थाले शिर्षकमा स्टोरी गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन ताेडेकाे काँग्रेसकाे ठहर

काँग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोड्नुभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल

मन्त्रिमण्डल बिस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सञ्चारमन्त्री शर्मालाई सरकारकाे प्रवक्ता बनाउने मन्त्रिपरिषद् निर्णय

नवगठित मन्त्रिपरिषद्काे पहिलाे बैठकले मन्त्री शर्मालाई सरकारकाे प्रवक्ता ताेकेकाे हाे। शर्मा यसअघिकाे सरकारमा पनि साेही भूमिकामा थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम सरकारबाट नेकपा एस पनि बाहिरियो, मुख्यमन्त्री शाह अल्पमतमा 

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकिकृत समाजवादी (एस) पनि बाहिरिएको छ। बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने बिहीबार बिहान नेकपा एसले पनि लिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रहरी प्रमुख भन्छन्– जिबी राई पक्राउ परेका छैनन्

सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई उर्फ जिवी राई सिंगापुरबाट पक्राउ परेकाे विषयमा नेपाल प्रहरीका प्रमुख आइजिपी बसन्तबहादुर कँवरले आफुलाई कुनै विषय थाहा नभएकाे बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टाेखा र तारकेश्वर जाेड्ने पुलकाे शिलान्यास 

काठमाडाैँकाे टाेखा र तारकेश्वर नगरपालिका जाेड्ने पुलकाे शिलान्यास गरिएकाे छ। विष्णुमतीमा बन्ने पुलले टोखा नगरपालिका–९ र तारकेश्वर नगरपालिका– ११ लाई जोड्ने  छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै (प्रतिनिधि र राष्ट्रियसभा) सदनको बैठक बस्दै छ। बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो। सरकार फेरबदलसँगै यसअघि फागुन २१ गते  प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमाबुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

चार दलका १६ नवनियुक्त मन्त्रीले सपथ ग्रहण गरेका छन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पाैडेलले बुधबार साँझ पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सपथग्रशणमा ढिलाई हुँदा सिंहदरबारमा कर्मचारी कुरेकाे कुरै

सितल निवासमा नव नियुक्ति मन्त्रीकाे सथपग्रशणमा डुढिलाइ हुँदा सिंहदरबारमा कर्मचारी कुरेकाे कुरै भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीबाट जाेशी र बुढा सरकारमा जाने

नेकपा एकीकृत समाजवादी पार्टी (एस)का दुई मन्त्रीको टुंगो लागेको छ। एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जडीबुटी संकलनका क्रममा हराएका आठमध्ये पाँच जनाकाे हेलिकप्टरमार्फत् उद्दार

जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएर सम्पर्कविहीन भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

देउवाले बाेलाए तीन दलका अध्यक्षलाई आफ्नै ‘निवास’मा 

सरकार उलटपलट भएको अवस्थामा देउवाले छलफलका लागि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएपछि उनीहरु बूढानिलकण्ठ पुगेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१४ मन्त्रीकाे सपथ ग्रहण आजै (सुचीसहित)

नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन्। प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेले किन त्याग्याे ‘शक्तिशाली’ मन्त्रालय?

नयाँ बनेको ‘सत्ता समीकरण’का एउटा मुख्य साझेदारका रुपमा रहेको नेकपा एमालेले भने यसपालि सरकारमा प्रतिनिधित्वका लागि अलि ‘अचम्म’ लाग्ने निर्णय गर्‍यो। उसले सरकारको नेतृत्वमा कुनै त्यस्ता ‘वरिष्ठ’ नेताहरू पठाएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणकाजी ‘प्रचण्ड’को एउटै कार्यकालमा तीन–तीन मन्त्रालयमा सरूवा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटै कार्यकालमा श्रेष्ठले तीन–तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। जसअनुसार सुरूमा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो। त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ