सोमबार, १८ नोभेम्बर २०२४

टी– २० सिरिज: नेपालले फाइनलमा पिएनजीसँग प्रतिस्पर्धा गर्ने

हङकङमा जारी टी- २० आई सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

को हुन् ‘राष्ट्रिय अध्यक्ष’मा निर्वाचित नारायण प्रसाद दाहाल?

नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष बनेका छन्। मंगलबार (फागुन २९) भएको निर्वाचनमा उनी विजयी भए। अध्यक्ष पदका लागि भएको निर्वाचनमा संसदमा उपस्थित ५६ जना सांसदमध्ये दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ पाँच राजनीतिक दलबीचकाे ७ बुँदे सहमति

सहमतिमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध तीन  दलका शीर्ष नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल पिएनजीलाई पराजित गर्दै टी- २० सिरिजकाे फाइनलमा

नेपाल हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा पुगेकाे छ। मंगलबार पपुवा न्युगिनी (पिएनजी)लाई ८६ रनले पराजित गर्दै सिरिजकाे फाइनलमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रहरीलाई गृमन्त्रीले भने- गैरकानूनी काम गर्नेलाई कारबाही गर्न मेराे आदेश कुर्नु पर्दैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई देशकाे कुनै पनि भागमा कसैले गैरकानूनी काममा कसैलाई कारबाही गर्न आफ्नाे आदेश नकुर्न भनेका छन्। मन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

११ ओभरको खेल सकिँदा पिएनजी गुमायो ६ विकेट, ८९ रनमा सीमित

हङकङमा नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याइरहेकाे पिएनजीले ११ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएरमा मात्र ८९ रन बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चाेटमा काँग्रेस नेताहरुकाे तारन्तार भेट, आज पनि देउवा निवासमा बस्दैछ पदाधिकारी बैठक

प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पिएनजीविरुद्ध जाेराकाे पनि अर्धशतक पूरा

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका सन्दीप जाेराले अर्धशतक प्रहार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै, मैदानमा दाहाल र शर्मा

संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावलीअनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पिएनजीविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक पूरा

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आरिफ पनि एउटा चाैका हानेर पेभिलियन फर्किए

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओपनर भण्डारी २७ तथा कप्तान पाैडेल १ रनमै आउट

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टि- २० सिरिजमा नेपालले पिएनजीसँग प्रतिस्पर्धा गर्दै

आज पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद्का समितिको समन्वय गर्न ताेकिए संयोजक, प्रधानमन्त्रीलाई राजनीतिक समितिको जिम्मेवारी

साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं