लुम्बिनी प्रदेशको सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले)ले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।
बिएल संवाददाता - दाङ
नेकपा (एमाले)ले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।
बिएल संवाददाता - दाङ
रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटाकुरा बस्ने ४४ वर्षीय कमल वलीलाई १ थान भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - रोल्पा
दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - दाङ
प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालु आवको भन्दा करिब रु. डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गरे। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल रु. ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार बजेट विनियोजन गरेको छ।
बिएल संवाददाता - लुम्बिनी
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।
बिएल संवाददाता - तुलसीपुर
दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो।
बिएल संवाददाता - दाङ
पौडी खेल्ने क्रममा डुबेर दाजु-भाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका– ७ ओदाले घाटमा डुबेर दाजु-भाइको मृत्यु भएको हो।
बिएल संवाददाता - तुलसीपुर
लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ। प्रदेश सभामा ६ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सात वटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
बिएल संवाददाता - लुम्बिनी
दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
बिएल संवाददाता - दाङ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
बिएल संवाददाता - बुटवल
दाङमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिएल संवाददाता - दाङ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन्।
बिएल संवाददाता - बुटवल
रामेछाप घर बताउने एक महिला दाङमा अलपत्र अवस्थामा फेला परेकी छिन्।
बिएल संवाददाता - दाङ
अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ। वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो। तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेको छ। नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ।
बिएल संवाददाता - नेपालगञ्ज
दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुट्टो मुद्दामा फसाइएको दाबी गरे। शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे।
बिएल संवाददाता - दाङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन्।
बिएल संवाददाता - दाङ
दाङको राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ। भने, एक जना गम्भीर घाइते भएका छन्।
बिएल संवाददाता - दाङ
दाङमा पहिलो पटक ‘होमस्टे महोत्सव’ सञ्चालन हुँदैछ। राजपुर गाउँपालिका–१ कठबेरुवा वडाभित्र रहेका चौधरी, मगर, गुरुङ, क्षेत्री, दलित समुदाय बसोबास गरेका स्थानमा चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन हुन लागेकाे हाे।
बिएल संवाददाता - दा
नेकपा (एमाले)को रोल्पा अध्यक्षमा अमृत बुढामगर विजयी भएका छन। रोल्पाको सातौँ जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन्।
बिएल संवाददाता - दाङ
मुख्यमन्त्री चौधरीले झण्डै एक वर्ष सरकारको नेतृत्व गरिरहँदा विपक्षी दललाई त विश्वास लिन सकेनन् नै आफैँलाई समर्थन गरेका सहयात्री दललाई समेत विश्वास जित्न असफल रहे।
बिएल संवाददाता - दाङ