शनिबार, १६ नोभेम्बर २०२४

भारत लैजान लागेकी १८ वर्षिय युवतीको सशस्त्र प्रहरीद्धारा उद्धार, तीन जना समातिए

बाँकेमा सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण मात्रै नभई मानवबेचबिखन जस्ता गतिबिधि रोक्न प्रभावकारी काम गरिरहेको छ। मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले प्रभावकारी कदम चलाइरहेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित हुने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

दाङमा टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ जडान

दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन्। घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन्।  तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ। यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ। त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखि बस्दैछ। लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ।  मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

नेपालगञ्ज– कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो। अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो: सांसद राठौर

मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन्। अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर सरकार बन्ने देखियो। संसदीय व्यवस्थालाई मजबुत बनाउनका लागि संसद्, सांसद र सरकारको भूमिकामा अलि फरकपन आउनुपर्छ। पार्टीले नै चुनाव लड्ने र पार्टीले नै प्रतिनिधि पठाउने ग¥यो भने जुन किसिमको विकृति देखिएको छ त्यसको न्यूनीकरण हुन्छ भन्ने मलाई लाग्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

तुलसीपुरकाे एक गाेदाममा भिषण आगलागी 

दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ। तुलसीपुर उपमहानगरपालिका- ५ नम्बर वडा कार्यालय नजिकै रहेकाे एक प्लाष्टिकको गोदाममा आगलागी भइरहेकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

भालुवाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा पाँचको मृत्यु

भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बाके

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय  उत्तम चौधरीलाई ठक्कर दिएको थियोे। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ। गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

राेज राणा मन्त्री बन्दै

चौधरीले नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सराेज थापा (राेज राणा)लाई वाणिज्य तथा यातायात व्यवस्था मन्त्रालयमा शपथकाे तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

अमेरिका हिँडेका ८ जना दाङ्गाली फिलिपिन्समा बन्धक

अमेरिका हिडेका दाङका ८ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिडेका एक जोडी (श्रीमान–श्रीमती)सहित ८ जनालाई दलालले फिलिपिन्समा ८ महिनादेखि बन्धक बनाएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

ढिला गरी लुम्बिनीमा विषयगत समितिको सभापति चयन थालिदै

प्रदेशसभामा नयाँ सदस्य आएको वर्ष दिन पुग्दासमेत विषयगत समितिका सभापति चयन हुनेको थिएन। लुम्बिनी प्रदेशसभाले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ