काँग्रेस–एमाले एक ठाउँ भएपछि बालेनले भने– काले काले मिलेर खाऊ भाले
दुई पार्टी एकै ठाउँ हुनुलाई उनले काले–काले मिलेर खाऊ भाले भन्दै ब्यङ्ग्य गरेका हुन्। बालेनले दुई नेताहरूले चिया खाएको तस्बिरसहित लेखेको स्टाटसमा थप भनेका छन्– ‘समय गिरिबन्धु चियाको हो।’
बिएल संवाददाता - काठमाडाैं