शनिबार, १६ नोभेम्बर २०२४

आवश्यक पर्दा क्रान्तिको बाटो अपनाउनुपर्छ: प्रधानमन्त्री ओली

सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने विषयलाई मैले नै उठाएको हुँः शेखर कोइराला

कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सँधै साना–साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा एक्लै चुनाव लड्छौँ र जित्छौँ: प्रचण्ड

‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि, यस्ताे छ एजेण्डा

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफूमाथि गरिएकाे कारबाही कार्यान्वयन नगर्न भन्दै मुकुलले दिए आयोगमा निवेदन

डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशीमा काँग्रेस-एमालेबीच केन्द्रकै मोडलमा सहमति

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की नै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ: आचार्य

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन्। प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको २५ औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उहाँले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए। उनले भने, “प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ।” अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उनले अब कांग्रेसलाई सुधारको बाटोमा लैजान आवश्यक रहेको बताए। आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ- प्रचण्ड

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयोः महामन्त्री शर्मा

शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस बदनाम हुनथाल्यो: सुजाता कोइराला

शनिबार काठमाडौंमा आयोजित ४२औं बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्। साउन ७  गते बसेको मन्त्रिपरिषद्को बैठकले वहाँलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीको ‘त्रिचन्द्र प्रेम’

पुराना विद्यार्थी राजनीतिक सहकर्मीको स्वागतार्थ काठमाडौँ स्थित त्रिचन्द्र क्याम्पसको प्रांगणमा विद्यार्थी नेताहरु पर्खाइमा थिए।  विद्यार्थी राजनीतिकालमा सहकार्य गरेका प्रचण्ड विक्रम न्यौपाने लुम्बिनी प्रदेश सरकारका मन्त्री बनेको उत्साह क्याम्पस परिसरमा उधुम थियो। प्रदेशका नवनियुक्त मन्त्रीलाई उनका केही अग्रज अनि सहकर्मीहरुले बधाई सहित खादा र मालाले भब्य स्वागत गरे। मन्त्री न्यौपानेका लागि यो स्वागत मात्रै थिएन, आफ्नो उँचो राजनीतिक करिअर बनाईदिने थलो पनि हो त्रिचन्द्र।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म सरकारमा हुँदा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको छु: नारायणकाजी

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

प्रधानमन्त्री ओलीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस-एमालेको ज्ञापनपत्र

गत कात्तिक १७ गतेको उक्त भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका छन्। ज्ञापनपत्रमा पुनः निर्माणका  लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्नको माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् भने बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने

एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमा परिणाममुखी कामको लय समाएकी मन्त्री आरजु

परराष्ट्रमन्त्री भएलगत्तै विभिन्न देशका राजदूतहरुलाई नियमित भेटघाट र छलफलमा रहेकी मन्त्री डा.राणाले कूटनीतिक र राजनीतिक संयन्त्रको प्रयोग गर्दै बंगलादेशबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन गरेका प्रयसहरु निर्णायक भएका देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं