आइतबार, १७ नोभेम्बर २०२४

यस्ताे छ काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति

आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन, हेप्न खोजे सपना मात्र हु्न्छ: सांसद सापकोटा

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले माग्यो उपसभामुख इन्दिराको राजीनामा

उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा लामालाई अघि सार्ने काँग्रेसकाे निर्णय

उनले भने, ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो।’ बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। लामा बागमती प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता समेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाकाे निर्णय

सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीपीले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय छ: देउवा

‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी  लागेको छ। वीपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो। वीपीका बारेमा मैले भन्ने गरेको छु– उहाँ हरेक चिज र सबै ठाउँमा छ। साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले र कांग्रेसलाई गल्ती गर्ने छुट छैन: शेखर कोइराला

आफ्नो पार्टी सरकारमा छ, त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरुले गलत काम गरे भने तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रहसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्वीप

'सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज ४२औं विपी स्मृति दिवस मनाइँदै

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्। आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार जना मान्छे जम्मा हुँदैमा वैकल्पिक शक्ति हुँदैन- बाबुराम डा. भट्टराई

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम: एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानुमात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजाबाट घुस खान सिकेका कांग्रेस र एमाले माओवादीलाई पनि सिकाए: घनश्याम भुसाल

शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई गल्ती गर्ने छुट छैन: विश्वप्रकाश शर्मा

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले-काँग्रेस गठबन्धन भत्किने गरी चकचक नगर्ने गगन थापाकाे प्रतिबद्धता

शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं