रास्वपा सांसदकाे प्रश्न- डिआइजी मनोज केसीलाई के उदेश्यका लागि सरुवा गरियो? (भिडियाे)
‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो? दुई दिनभित्रमा किन र के कारण, के उदेश्यका लागि सरुवा गरिएको हो। यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं