मङ्गलबार, १९ नोभेम्बर २०२४

जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौँ: राष्ट्रपति पौडेल

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बंगलादेशका नवनियुक्त प्रधानन्यायधीशले लिए शपथ

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए। यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

उनीहरुबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको छ। विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशमा गैरकानुनी ढंगले अरु पोषिने र राज्य लुटिने अवस्था रह्याे: मन्त्री पाण्डे

आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई जवाफ पनि आइसकेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेशको कटौती भएकाे संघीय अनुदानमा विचार गर्ने प्रधानमन्त्रीको आश्वसन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मन्त्रीहरूलाई चालु आर्थिक वर्षमा संघीय सरकारले प्रदेशलाई दिने समानीकरण अनुदान कटौतीका विषयमा विचार गर्ने आश्वसन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ: मन्त्री चौधरी

उनले भने, ‘यहाँ बेरोजगारी बढेर युवाहरु विदेश पलायन भयो। मैले आफूले चलाएको क्याम्पसका लागि नेपालमा शिक्षक नपाउँदा बाहिरबाट मगाउनु परेको छ। अबको दश वर्षमा नेपालमा शिक्षक भेट्टाउन मुस्किल हुन्छ। तपाई रेकर्ड राख्नुहोला अब सामूदायिक तथा आवाशीय र नीजि विद्यालयमा शिक्षक पाउन मुस्किल हुन्छ। ग्रासरुटमा शिक्षाको गुणस्तरमा ध्यान नदिदा शिक्षाको विकास हुन सकेन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितको उपचार नपाएर मृत्यु, शवसहित प्रदर्शन (तस्बिरहरू)

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेश संकट: नयाँ आरक्षण नीति लागू गरिने

विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्षणको व्यवस्थापछि भर्ना लिन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

बंगलादेशका बैंकबाट २ लाखभन्दा बढी रकम निकाल्न नपाइने

२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो। यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देशमार्फत जानकारी गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

नेपाल आइपुगे भारतीय विदेश सचिव मि

दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन्। उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

शुक्लाफाँटामा अजिङ्गर फेला

शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ। स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आजकाे माैसमः सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका–१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्यार्थीहरु विदेशिनु विश्वविद्यालयकाे गल्ती हाेइन्- शिक्षामन्त्री भट्टराई

शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआएसम्म स्वचालित भन्ने भाषण र भाषामात्र हुने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टिआरसी विधेयक पीडितमैत्री छः गृहमन्त्री लेखक

आज (शनिबार) ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य होस’

नेकपा (माओवादी केन्द्र)की नेत्री देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पीडितमैत्री भएको बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं