मङ्गलबार, १९ नोभेम्बर २०२४

साँढेले आक्रमण गर्दा एक महिलाको मृत्यु

बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन्। गत आव २०८०-८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध

पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन्।  बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ। यात्रु जोखिम मोलेर पहिरो पार गरी आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

ब्राजिलमा जहाज दुर्घटना: चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ। दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतीय विदेश सचिव आइतबार नेपाल आउने

भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुई दिने नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी प्रकरण: छानबिन समितिमा तामाङ र राईसँग सोधपुछ

‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुईजना व्यक्तिसँग सोधपुछ गरियो। त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङसँग सोधपुछ गरेका छौँ। दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदुरपश्चिममा प्रदेशसभा बैठक आह्वान

आज पुन: सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए। उनले विश्वासको मत लिन बाँकी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कानुन समितिमा जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने बहस

‘मन मिलेर यौन सम्बन्ध राख्छन्, अनि फर्किएर समाजमा आएपछि परिवार र समाजको अवस्था हेरेर त्यसलाई बलात्कारको मुद्धामा लगिदिन्छन्। अनि सुरु हुन्छ अदालतमा मद्दा चलाउने र मन नपरेको खण्डमा फसाउने हुन्छ,’ उनले भने, ‘प्रमाण नभए पनि मुद्दा चलाउने र पछि छोड्ने जस्तो गरिएको छ। यसमा संसदीय समितिको पनि निर्देशन होस्, सरकारले पनि कानुन सुधार गर्न लागिपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्याे: कुलमान घिसिङ

‘आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ। विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ। अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् कुलमान घिसिङकाे ३ वर्षका उपलब्धिहरू

उनले भने, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउनेबित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो। उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काेटिहाेममा आचार्य कृष्ण दमाईले गाए- मान्छे मान्छे एउटै हाे नि फरक किन भाे...

आचार्य कृष्ण दमाईले पशुपतिनाथमा जारी काेटिहाेममा जातीय विभेदविरुद्ध गीत गाएका छन्। शुक्रबार काेटिहाेममा प्रवचन दिइरहेका आचार्य कृष्ण दमाईले ‘मान्छे मान्छे एउटै हाे नि फरक किन भाे’ बाेलकाे गीत गाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिवासी जनजाति दिवसमा जे देखियाे (फाेटाेहरू)

काठमाडाैँमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्। संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगानसहित भृकुटीमण्डपबाट सुरू भएको र्‍याली प्रज्ञा भवनमा पुगेर कोणसभामा परिणत हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं