सोमबार, १८ नोभेम्बर २०२४

द्वन्द्वपीडितले छोटो अवधिमा न्याय पाउने गरी काम हुन्छ: प्रधानमन्त्री

बुधबारको बैठकमा टिआरसी विध्यक पास गर्ने तयारी गरिएको छ। ‘संसदले विधेयक आज पास गर्ला। त्यसपछि आयोग बन्नेछ र आयोगले पीडितले छिटो यो आफ्नो काम टुंग्याउने छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक: टीआरसी विधेयकमाथि शीर्ष नेताहरुकाे सम्बोधन (लाइभ)

आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित गरिने कार्यसूची रहेकाे छ। त्यसअघि राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा वृद्धको हत्या, धान खेतमा भेटियाे शव

गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

राजश्व वृद्धिको निर्णयविरुद्ध उपमहानगरको गेटमा व्यवसायीको धर्ना

अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुनेगरी विज्ञापान करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उत्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिट संवैधानिक इजलासमा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा  प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिटको पेशी तोकिएको हाे। संवैधानिक इजलासमा प्रधानन्यायाधीश श्रेष्ठसँगै न्यायाधीशहरू  प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण नदीमा बढ्यो पानीकाे बहाव, सर्तकता अपनाउन आग्रह

अविरल वर्षासँगै अरुण नदीमा पानीकाे बहाव बढेको छ। नदीकाे जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

हसिनाले भन्छिन्- देशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो

उनले भनेकी छन्, 'बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ। उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्धारित मितिभन्दा ११ महिना अगावै तनहुँको आबुखैरेनीमा पक्की पुल निर्माण

जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

भीरबाट लडेर एक महिलाको निधन

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका– ३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो। मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोहलपुरकाे कृष्ण माविमा १८ लाखको भिम–कमला अक्षयकोष स्थापना

सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोहलपुर

कुलमानविरुद्ध अख्तियारमा उजुरीमा पर्‍याे, छानबिन होला त? (भिडियाेसहित)

नेपाल प्रहरीका एकजना पूर्व अधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनी कारबाही गर्न भन्दै अख्तियारमा उजुरी दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद्काे निर्णय: दुई कम्पनीको महाप्रबन्धक नियुक्त

‘एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर १ सय १० मिलियन करिब रु १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर करिब रु १ अर्ब ९९ करोड अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लेखकको पहलपछि पर्यटकका लागि सबै नाकामा सहज

गृहमन्त्री लेखकले भारतसँगको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुँदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकहरो कुलमान खेदिरहेकाछन् रमेश खरेल

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानविरुद्ध एकहरो रुपमा कोही लागेको छ भने ती हुन् रमश खरेल। खरेल कुलमान जस्तै नेपाल सरकारका पूर्व सरकारी जागिरे हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवाहरुलाई प्रधानमन्त्रीकाे आग्रह- २० वर्षको आसपासमा विवाह गरेर छिटो सन्तान जन्माउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं