सोमबार, १८ नोभेम्बर २०२४

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ: प्रधानमन्त्री प्रचण्ड

‘हाम्रा जनता पहिरो, बाढी, डढेलो, हिम पहिरोको प्रकोप, खडेरीजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,’ उनले भने, ‘जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा अन्तरराष्ट्रिय समुदायको ध्यान जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी गोली काण्डः जाँचबुझ आयोगले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षार्थीले प्रदर्शन गर्दा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको जाँचबुझ आयोगल गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हात भाँचिएर घाइते भएकी बालिकाको उपप्रमुख बुढाको गाडीमा काठमाडौँ पुर्‍याइयो

खेल्दा लडेर हात भाँचिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका– १ मैकोटकी १२ वर्षीया पुपेस पुनको गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गाडीबाट उद्धार गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व 

बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै

डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कर्णाली उत्सवको सबै तयारी पूरा

'कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो,' उनले भने, 'परम्परागत रुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो कर्णाली उत्सव। कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरेका हौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयाे, धामी पक्राउ

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

डीडीसीका महाप्रबन्धक झामाथि दलियाे कार्यकक्षमै कालोमोसो (भिडियाे)

क्रान्तिकारी युवा संगठनले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले कालोमोसो दलेकाे बताएकाे छ। यस्तै डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको समेत उनीहरूले उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतारोहण संघका सिइओको मनाङ सरुवाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

काठमाडौँस्थित मुख्य कार्यलयमा काम गर्ने गरी पाँच वर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हटाउने उद्धेश्यले मनाङ सरुवा गरिएकाे भन्दै राईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

मृत्युमार्ग बन्दै ‘लुम्बिनी’का सडकमार्ग: तीन दिनमै २२ जनाको निधन

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन्। ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या

दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

ललिता निवास जग्गा प्रकरणः दोषी ठहर भएका १२ जनामध्ये कसलाई कति साजय? (पूर्णपाठ)

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा १२ जना दोषि हठर भएका छन्। बिहीबार विषेश अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १२ जनलाई दोषी ठहर गर्दै साजय तोकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवासमा मीनबहादुर गुरूङलाई दुई वर्ष कैद

बिहीबार विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषि ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैया जरिवाना तोकेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माल्दिभ्सले गर्‍यो ८ नेपालीलाई देश निकाला

माल्दिभ्स सरकारले ८ जना नेपालीसहित १८६ विदेशीलाई देश निकाला गरेको छ। माल्दिभ्सको गृह मन्त्रालयका अनुसार उनीहरूलाई लागु औषधको व्यापार र भिसा दुरुपयोग गरेको आरोप प्रमाणित भएपछि डिपोर्ट गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता: गच्छदारलाई सफाइ, पूर्व अख्तियार प्रमुखलाई सजाय 

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठले सफाइ पाएका छन्।  विशेष अदालतले उनीहरुमाथिको आरोप दाबी पुग्न नसकेको भन्दै बिहीबार सफाइ दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समिक्षा अधिकारीको आवाजमा रहेको गीत ‘मुना मदन’ सार्वजनिक 

गायिका समिक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोहोर टिप्ने बहाना बनाएर १ कराेड बढीकाे धनमाल चारी गर्ने पाँच भारतीय पक्राउ 

काठमाडौँमा फोहोर टिप्ने बहाना बनाएर ठुलो धनमाल चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगरका २६ वर्षीय लक्का भन्ने विकास पोदार, वेगसरा जिल्ला बरौनीका २८ वर्षीय जितेन्द्र पोदार रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका पठाउने बहानामा ११ जना भारतीय नागरिक काठमाडौँमा बन्धक

काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुल अल्का बजाजको घर भाडामा लिएर ११ जना भारतीय नागरिकलाई बन्धक बनाएर राखी कुटपिट र यातना दिएको आरोपमा प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं