आइतबार, १७ नोभेम्बर २०२४

ललिता: गच्छदारलाई सफाइ, पूर्व अख्तियार प्रमुखलाई सजाय 

News Image
• • •

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठले सफाइ पाएका छन्। 

विशेष अदालतले उनीहरुमाथिको आरोप दाबी पुग्न नसकेको भन्दै बिहीबार सफाइ दिएको हो।

यस्तै पूर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी भने ठहर भएका छन्।

उनीहरूसहित १२ जनलाई अदालतले दाेषी ठहर गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?