मङ्गलबार, १९ नोभेम्बर २०२४

जनता जनार्दनले जे भन्छन्, त्यो सुनौँ: पूर्वराजा शाह

‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौँ। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौँ,’ सन्देशमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाका प्रहरी कार्यलय धरानको गेटमा स्थानीय र प्रहरीबीच झडप

इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

पूर्वसचिव भिम उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘भूकम्पपछि पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो’

घर बनाउनलाई अनुगमन गर्ने व्यवस्था नहुनु नै समस्या हो। अहिले हामी जाजरकोटमा गएकोभन्दा एक हजार गुणा शक्तिशाली भूकम्पको छलफल गरिरहेका छौँ। तर एक हजार गुणा कम शक्तिशाली भूकम्पमा हामीले यति धेरै क्षति बेहोर्‍यौँ भने शक्तिशाली भूकम्पपछिको स्थिति के होला?

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

उर्लाबारीले गर्‍यो मापदण्डबिना पुरस्कार वितरण

उनका अनुसार पूर्वेलीले नियमित र सबैभन्दा बढी कर तिरेको छ। गत २०७९ भदौ २३ गते ३ लाख, भदौ २९ गते ५८ हजार, २०८० असार १७ गते २ लाख ९० हजार ४ सय ५० रुपियाँ र असार २२ गते ३ लाख ८४ हजार १२ रुपियाँ कर तिरेको पराजुलीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

भारतमा बेपत्ता छोरा खोजिदिन परिवारको आग्रह

झिमरूक गाउँपालिका–१ सौतामारे प्युठानका ३१ वर्षीय राजु जिसी गुडगाउँको दादरीबाट बेपत्ता भएका हुन्। राजु बाबु छविलालसँगै रोजगारीको लागि भारत पुगेका थिए। राजुलाई डिप्रेशनको लक्षणसमेत देखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिन्छ- प्रधानमन्त्री

सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, ७ सय प्रहरी परिचालन

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो। झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सांसदलाई प्रधानमन्त्रीकाे जवाफ- कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन

‘माननीयज्यूले भनेकाे जस्ताे कुर्सी हल्लिने डर मलाई छैन। सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन। त्यस्ताे हुन्थ्याे भने छानबिन नै सुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहाेर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनमा प्रधानमन्त्रीकाे जवाफ- सरकारको स्रोत बढाउन विशेष पहल भइरहेको छ

प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछिल्लो समय सुधारको दिशामा आगाडि बढेको  बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री

चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका काम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ: प्रधानमन्त्री प्रचण्ड

मुलुकको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति सहितको न्याय पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्व रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भने- प्रतिवेदनको अध्ययनपछि दोषीमाथि कारबाही हुन्छ

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

उनहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे। सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (लाइभ)

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ। आइतबार जारी बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनाबाट भागेका नेपालीहरू जंगलमा अलपत्र छन्, उद्धारका लागि कूटनीतिक पहल हाेस्: सांसद अर्याल

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग (भिडियाे)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीरबाट खसेर धामीको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन्। सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

समाजवादाी मोर्चाको संयोजक बने विप्लव

आइतबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक ताेकेकाे हाे। आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार चन्दलाई संयोजक बनाइएको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शुक्लागण्डकी महोत्सवमा खादाको सट्टा पातको माला प्रयोग

शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली