मङ्गलबार, १९ नोभेम्बर २०२४

विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्छुः प्रधानमन्त्री

उनले भने, ‘यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ। सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ।’ उनले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतमबुद्ध साझेदारी वनको रुख कटानमा भ्रष्टाचार, राप्रपा सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव, कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसहित १९जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ। जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

जान्दाजान्दै एनआरएनएले किनेको थियो ललिता निवासको सरकारी जग्गा

जग्गा खरिदका लागि सरकारी निकायले पनि एनआरएनएलाई सहयोग गरेको उनले बताए। ‘परराष्ट्र, भूमिसुधारले सहयोग गरेका थिए। करसमेत मिनाहा गरेका थिए। सबै प्रक्रिया पुर्याएइको थियो। जबरजस्ती किनेको भन्न मिल्दैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैठकमा केन्द्रीय सदस्यले मोबाइल चलाएपछि रिसाए ओली

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु। किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि। अलिकति बैठकमा अनुशासन राखौँ न हो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा सत्यता छैन: प्रधानमन्त्री

पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबईबाट आएका एक भारतीय सुनसहित विमानस्थलबाट पक्राउ

फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई विशेष सूचनाको आधारमा  सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ वटा अर्धठोस वस्तु प्रहरीले फेला पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा देउवा र प्रचण्डले अस्वीकार गरे: ओली

एमालेकाे केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा उनले पीडितको पक्षमा आफूहरु रहेको भन्दै पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका हुन्। आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ। रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उहाँले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चौतारा

बाजुरामा वर्षासँगै पुनः हिमपात

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन्। सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा  वर्षा र हिमपात हुँदा  किसान खुसी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छ: प्रधानमन्त्री

‘संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनःमूल्याङ्कन गर्नुपर्ने भएको छ’, प्रधानमन्त्रीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाउँमा पर्यटन बढाउन प्रशिक्षण  

गाउँमा पर्यटन बढाउन गाउँ पर्यटन प्रवर्धन मञ्च गण्डकी (भिटोफ–गण्डकी)ले आफ्ना सदस्यहरूलाई प्रशिक्षण दिएको छ। सोमबार करिब २५ जना सदस्यहरुलाई तालिम दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अब भारतमा रहेका नेपालीले भारतीय सिमकार्ड सहजै पाउने

भारतमा रहेका नेपालीले अब सहजै भारतीय सिमकार्ड पाउने भएका छन्। आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा नेपालीले भारतीय सिमकार्ड लिन पाउनेछन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवलपुरमा पाँच गिद्ध मृत फेला

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपुर

‘प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सुर्खेतमा १२ वर्षीया बालिका बलात्कृत

जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत